खबर फटाफटदेश

यो वर्ष दशैंमा वर्षा, हवाई र सडक यातायात प्रभावित हुने

Thrill Factory
Rungta Group

यस वर्ष हिले दशैं हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष दर्शैमा वर्षा हुने सम्भावना छ ।

यस वर्ष दशैंको समयमा लगातार चार दिन वर्षा हुने सम्भावना रहेको छ । लगातार वर्षा हुँदा सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बतायो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button