खेल संसार

श्रीलंकालाई हराउँदै नेपालको पहिलो जित

Thrill Factory
Rungta Group

माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ ।

मालेमा गए राति श्रीलंकालाई हराउँदै नेपालले पहिलो जित निकालेको हो ।

नेपालले श्रीलंकामाथि ५५-४९ को जित निकालेको हो । यस अघि पहिलो खेलमा नेपाल आयोजक माल्दिभ्ससँग पराजित भएको थियो ।

अब नेपालले तेस्रो तथा अन्तिम खेलमा भुटानसँग आज खेल्नेछ । प्रतियोगितामा ४ राष्ट्र सहभागी छन् । 

राउण्ड रोबिनको लिगपछि शीर्ष टोलीले उपाधि जित्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button