अन्तराष्ट्रिय

 युक्रेनका ४ क्षेत्र रुसमा गाभिने दाबी

Thrill Factory
Rungta Group

रुसी अधिकारीहरुले पूर्वीयुक्रेनस्थित ४ वटा क्षेत्रमा गरिएको जनमत सङ्ग्रहमा स्वतन्त्रता पक्षधरको जित भएको दावी गरेका छन् ।

दोनेत्स्क, लुहान्स्क, जापोरिजिया र खर्सोनमा हिजो सम्पन्न गरिएको जनमत संग्रह युक्रेनबाट अलग हुने र रुसमा गाभिने पक्षमा आएको दावी गरिएको हो ।

ती ४ क्षेत्र युक्रेनबाट अलग भएमा युक्रेनले कुल क्षेत्रफलको १५ प्रतिशत भू-भाग गुमाउने जनाइएको छ । 

जापोरिजियामा ९३ प्रतिशत मत रुसमा गाभिने पक्षमा खसेको दाबी गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button