कला/साहित्य

हास्य कलाकार राजु श्रीवास्तवको निधन

Thrill Factory
Rungta Group

भारतीय हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ ।

हृदयाघातका कारण दिल्लीको ’अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स’मा अगस्ट १० भर्ना भएका श्रीवास्तवको उपचारकै क्रममा आज विहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्   ।

व्यायामका क्रममा उनलाई हृदयाघात भएको थियो । सो पछि ४२ दिनसम्म कोमामा रहेका श्रीवास्तवको अस्पतालमा उपचार भइरहेको थियो । सन् २००५ को कमेडी सो ’द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ को पहिलो सिजनबाटै उनले ख्याति कमाएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button