अर्थ

घट्यो सुन र चाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

Patanjali Nepal
Sweet Mart Food

नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले घटेर ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर एक हजार २५० रुपैयाँ तोकिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button