खेल संसार

सी डिभिजन लिगमा प्लानिङ ब्वाइजको सातौँ जित

शहीद स्मारक सी डिभिजन लिगमा प्लानिङ ब्वाइज युनाइटेडले सातौँ जित निकालेको छ । 

Patanjali Nepal
Sweet Mart Food

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा प्लानिङ ब्वाइजले स्वयम्भू क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

प्लानिङको जितमा अर्जुन कुमार राना २ र प्रताप सिंह राईले १ गोल गरे । खेलको ७९ औँ मिनेटमा प्लानिङले आत्मघाती गोल गर्दा स्वयम्भूले खाता खोलेको थियो । खेलमा प्लानिङका अर्जुन कुमार राना म्यान अफ द म्याच घोषित भए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button