No Image Headlineदेश

मतदाता प्रभावित पार्न जसपाले वीरगञ्जका मतदानस्थलमै बाँड्यो छाता

Thrill Factory
Rungta Group

पर्साको वीरगञ्ज महानगरपालिका–१० बालमन्दिरस्थित मतदान केन्द्र बाहिर मतदातालाई वितरण गर्न राखिएको दुई बोरा छाता प्रहरीले बरामद गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा)को चुनाव चिह्न छाता हो । मतदान गर्न आएका मतदातालाई छाता दिँदै भोट मागेपछि अन्य पार्टीका उम्मेदवारले विरोध गरेका थिए ।

प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय विर्ताको टोलीले जसपाको बुथ कमिटीबाट दुई बोरा छाता नियन्त्रणमा लिएको हो । यसैगरी, वडा नम्बर ८ मा समेत छाता वितरण गर्दा दुई पक्षबीच विवाद भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button