No Image Headlineदेश

स्थानीय निर्वाचनः आज चुनाव चिह्न प्रदान गरिँदै

Thrill Factory
Rungta Group

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा स्वतन्त्र व्यक्तिहरुलाई आज निर्वाचन आयोगले चुनाव चिह्न दिँदै छ ।

दलहरुका प्रतिनिधिले उनीहरुको आफ्नै निर्वाचन चिन्ह पाउने छन् । स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गर्नेछ ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा यसपटक विशेषतः सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button