अर्थ

पेट्रोलियम पदार्थमा १५ दिनमै निगमलाई साढे३ अर्ब घाटा

नेपाल आलय निगमले पेट्रोलियम पदार्थमा केही मूल्य घटेर आएपनि घाटा कायमै रहेको बताएको छ ।

भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार १५ दिनमा घाटा अझै ३ अर्ब ७४ करोड हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भारतीय निगमले पठाएको नयाँ मूल्य अनुसार प्रति लिटर डिजेलमा रु२.०२ ले बढेको छ भने हवाई इन्धनमा रू ०.३८ ले बढ्दा पेट्रोलको मूल्य भने प्रति लिटर रु ४.७९ ले घटेर आएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button