खबर फटाफटदेश

२४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण

Patanjali Nepal
Sweet Mart Food

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार २६२ पीसीआर तथा १ हजार ८० एन्टिजेन परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने ४४ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ४७९ जना सक्रिय संक्रमित रहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button