खेल संसार

ब्राइटनसँग आर्सनल पराजित

इङ्लिस प्रिमियर लिगमा आर्सनल पराजित भएको छ।

आइतबार भएको खेलमा आर्सनल ब्राइटनसँग घरेलु मैदानमा २-१ को अन्तरले पराजित भएको हो।

ब्राइटनका लागि खेलको २८औं मिनेटमा लिन्ड्रो ट्रोसार्ड र ६६ औं मिनेटमा इनोक मेयुपेउले गोल गरे।

खेलको ८९औं मिनेटमा आर्सनलका मार्टिन ओडेगार्डले एक गोल फर्काए पनि जितका लागि पर्याप्त हुन सकेन।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button