खबर फटाफटदेश

त्रिभुवन विमानस्थलमा भिजिबिलिटी कम, उडान र अवतरण प्रभावित

Thrill Factory
Rungta Group

भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण हुन सकेको छैन।

काठमाडौँ उपत्यकाको आकाशमा थेग्रिएको धुवाँ र धुलोकाका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको हो।

आज बिहान विमानस्थलको भिजिबिलिटी दुई हजार मिटर पुगेको छ। यसअघि मंगलबार बिहान पनि उडान र अवतरण प्रभावित बनेको थियो।

मौसममा सुधार हुने बित्तिकै उडान र अवतरण नियमित हुने विमानस्थल कार्यालयले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button