कला/साहित्य
गायक धुर्व विश्को ‘पियारी’ सार्वजनिक
गायक धुर्व विश्कोको पियारी बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा धुर्व विश्को र सहिमा श्रेष्ठले स्वर दिएका छन् ।


भिडियोको निर्देशन सविर श्रेष्ठले गरेका हुन् । इश्वर सिकेन्मनाको छायाङन रहेको भिडियोमा भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।