अन्तराष्ट्रिय

भारतमा थपिए १५१८ जना कोरोना संक्रमित

Thrill Factory
Rungta Group

भारतमा पछिल्लो २४ घण्टामा एक हजार ५१८ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै भारतमा कूल संक्रमितको संख्या ४ करोड ३० लाख १७ हजार ८९० जना पुगेको छ।

तीमध्य ४ लाख २४ लाख ७८ हजार ८७ जना निको भइसकेका छन् ।

हालसम्म भारतमा ५ लाख १६ हजार ७८५ जना संक्रमितको मृत्यु भइसकेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button