देश

२५ डिएसपीको काज सरुवा, को–कहाँ खटाइए ?

प्रहरी प्रधान कार्यालयले २५ डिएसपीको काज सरुवा गरेको छ । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा प्रहरी प्रधान कार्यालयले डिएसपीको काज सरुवा गरेको हाे ।

Patanjali Nepal
Sweet Mart Food

प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा आवश्यकताका आधारमा डिएसपीहरुलाई तोकिएको क्षेत्रमा खटिएर काम गर्न निर्देशन दिइएको छ ।

हेर्नुहोस्, कहाँका डिएसपी कहाँ खटाइने भए ?

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button