No Image Headlineखबर फटाफटदेश

चट्याङ्सहित वर्षाको सम्भावना

देशका विभिन्न भागमा आज पानी पर्ने भएको छ ।

आज दिउँसो पहाडी भू–भागका थोरै स्थानमा मेगगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश–१ लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेनेछ । अन्य भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ ।

विभागका अनुसार आजराति सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

अन्य भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी भू–भागका एकदुई स्थानमा मेगगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button