अन्तराष्ट्रिय

वार्ताका लागि रुससँग युक्रेनका राष्ट्रपतिको आग्रह

Thrill Factory
Rungta Group

युद्ध चर्किदै जाँदा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ठोस वार्ताका लागि रूसलाई फेरि आग्रह गरेका छन्।

रुसले युक्रेनमाथि आक्रमणलाई निरन्तरता दिएपछि राष्ट्रपति मोलोदिमिर जेलेन्स्कीले यस्तो आग्रह गरेका हुन्।

युक्रेनले युद्ध बढ्दै जाँदा शान्ति वार्ताको विकल्प नभएको बताइरहेका बेला रुसले भने पहिलो पटक युक्रेनमाथि आफ्नो सबैभन्दा नयाँ मिसाइल प्रयोग गरेको दाबी गरेको छ।

चिनियाँ राष्ट्रपति सी जिनफिङले अमेरिकी जो बाइडेनसँग सबै पक्षले रुस-युक्रेन वार्तालाई समर्थन गर्नुपर्ने बताउनुभएको छ।

संयुक्त राष्ट्रसंघका अनुसार दुई देशबीचको युद्धका कारण ६५ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्। हजारौको मृत्यु हुँदा रुस र युक्रेन युद्धका कारण ३० लाख बढी मानिस विस्थापित भएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button