अन्तराष्ट्रिय

योगी फेरि उत्तर प्रदेशको मुख्यमन्त्री बन्ने निश्चित

दोश्रोपटक सरकार निर्माण थालेका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पदबाट राजीनामा दिएका छन् ।

उनले  प्रदेशकी राज्यपाल आनन्दी बेन पटेलसमक्ष राजीनामा बुझाएका हुन् ।

योगी फेरि उत्तर प्रदेशको मुख्यमन्त्री बन्ने निश्चित छ ।

हालै भएको चुनावमा भारतीय जनता पार्टीले भारी बहुमत ल्याएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button