खबर फटाफटदेश

तपाईंको सिम कसको नाममा दर्ता छ ? थाहा पाउन यसो गर्नुहोस्

Thrill Factory
Rungta Group

स्मार्टफोन बोक्ने प्रायः जसो सबैले आफ्नै नामबाट सिम लिएका हुन्छन् ।

नागरिकताको प्रमाणपत्र वा राहदानीजस्तै कुनै सरकारी परिचयपत्रको फोटोकपी देखाएपनि र सिम पाइन्छ । तर, सबैका लागि आफ्नै नामबाट सिम झिक्ने अवस्था पनि हुन्न ।

तपाईं नेपाल टेलिकमको सिम प्रयोग गर्नुहुन्छ र तपाईंलाई आफ्नो सिम कसको नाममा छ थाहा छ ? थाहा छैन भने यसो गर्नुहोस् ।

नेपाल टेलिकमका प्रयोगकर्ताले *९२२# डायल गर्दा सिम कसको नाममा दर्ता भएको छ भनेर देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button