अन्तराष्ट्रिय

भारतमा २४ घण्टामा साढे ३ हजार कोरोना संक्रमित थपिए

Thrill Factory
Rungta Group

भारतमा कोरोना भाइरसको संक्रमण दर निकै तल झरेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ६५६ जना संक्रमित थपिएका छन् । यससँगै भारतमा कूल संक्रमितको संख्या ४ करोड २९ लाख ८३ हजार ७२३ पुगेको छ ।

तीमध्ये ४ करोड २४ लाख २० हजार १२० जना निको भइसकेका छन् । पछिल्लो एक दिनमा २५५ जना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ५ लाख १५ हजार ७४५ पुगेको छ ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या ५० हजारभन्दा तल छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button