देशमुख्य खबर

इन्धनमा मूल्यवृद्धिको असर आन्तरिक हवाई भाडा वृद्धि, कहाँको कति बढ्यो ?

हवाई यातायात सञ्चालकहरुको संस्था एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालले आन्तरिक हवाई यातायातको भाडा वृद्धि गरेको छ । सो भाडा आइतबारदेखि लागू हुनेगरी वृद्धि भएको हो ।

निगमले ९० रुपैयाँ देखि ५४० रुपैयाँसम्म भाडा वृद्धि गरेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेपछि एसोसिएसनले आन्तरिकतर्फको भाडा वृद्धि गरेको हो ।

सबैभन्दा छोटो दूरीको काठमाडौं–सिमराको भाडा एकतर्फी ९० रुपैयाँले बढेको छ भने लामो दूरीको विराटनगर–नेपालगञ्ज रुटको भाडा ५४० रुपैयाँले वृद्धि भएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button