खबर फटाफटदेश

सरकारको पछिल्लो निर्णयले विदेश नीतिका आधारमाथि आशंका : एमाले

Thrill Factory
Rungta Group

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले रुस र युक्रेनबीचको युद्धका सन्दर्भमा सरकारले लिएको पछिल्ला निर्णयका कारण नेपालको विदेश नीतिका आधारमाथि आशंका जन्माएको बताएको छ।

एमाले विदेश विभागका प्रमुख राजन भट्टराईले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै अहिलेको अवस्थामा विदेश नीतिका आधारभूत मान्यताहरुमा तलमाथि हुनेछैन भनि विश्वासको वातावरण बनाउनुपर्ने आवश्यकता रहेको पनि बताएका छन्।

विश्व व्यवस्था ध्रुविकृत हुँदै गएको र विदेश नीतिमा नेपालले लिँदै आएको मान्यता असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकता बढेको पनि भट्टराईले उल्लेख गरेका छन्।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button