अर्थ

एमसीसीमा जागि खुल्यो, हाल्ने होइन त आवेदन ?

Thrill Factory
Rungta Group

नेपालका लागि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले बिभिन्न पदमा कर्मचारी माग गर्दै विज्ञापन प्रकाशन गरेको छ ।

एमसीसीको नेपाल कार्यालय एमसीए नेपालले मंगलवार १० जना उमेरदवारका लागि रोजगारी खुलाएको हो ।

एमसीए नेपालले प्रोजेक्ट म्यानेजर १, म्यानेजर १, लिड इन्जिनियर १, पावर सेक्टर रिफम स्पेस्लिस्ट १, असिस्टेन्ट इन्जिनियर १, मनिटरिङ् एण्ड इभ्यालुएसन स्पेस्लिस्ट १, आउटरिच कम्यूनिकेसन असिस्टेन्ट १, असिस्टेन्ट टु डिइडी म्यानेजमेन्ट १, अफिस ड्राईभर १,  अफिस असिस्टेन्ट १,  गरि जम्मा १० वटा पदमा कर्मचारी माग गरेको छ ।

ईच्छुक उमेरद्वारले विज्ञापन प्रकाशन भएको मितिदेखि १५ दिन भित्र एमसीएको वेबसाइटमा गएर आवेदन दिन सक्नेछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button