कला/साहित्य

पारदर्शी पहिरनमा टिनाको सुन्दरता

टेलिभिजन दुनियाकी मशहुर नायिका टिना दत्ता आफ्नो लुक्स र पहिरनका कारण सधैँ चर्चामा रहने गर्छिन् । हालै उनले आफ्नो फोटोशूटको तस्बीर शेयर गरी तहल्का मचाएकी छिन् ।

उनले सार्वजनिक गरेको तस्बीरमा उनी अत्यन्तै पारदर्शी र पातलो कपडामा देखिन्छिन् । इन्स्टाग्राममा शेयर गरिएको तस्बीरमा उनले नीलो रंगको स्कर्ट र टप लगाएकी छिन् ।

उनले लगाएको टप क्रप स्टाइलको छ । उनले लगाएका कपडा यति पारदर्शी छन् कि तस्बीरमा उनको खुट्टा स्पष्ट देख्न सकिन्छ ।

घरको सिँढीमा खिचिएको तस्बीरमा उनले क्याप्सन लेखेकी छिन्– ‘बिट दोज मण्डे ब्लूज’ ।

उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन् । इन्स्टाग्राममा मात्रै उनका २८ लाख फलोअर्स छन् । उनले भारतीय टेलिसिरियल ‘उतरन’ मा इच्छाको भूमिकाबाट चर्चा कमाएकी हुन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button