No Image Headlineदेश
एमसीसीविरुद्धको रिट सर्वोच्च अदालतद्वारा दरपीठ

सर्वोच्च अदालतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध परेको रिट दरपीठ गरिदिएको छ ।
सरकारले संसदमा पेस गरेको एमसीसीविरुद्ध वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपालले पेस गरेको रिटलाई सर्वोच्चले दरपीठ गरेको हो ।


संसदमा पेस भइसकेकाले अब संसदको विशेषाधिकारमा पर्ने भन्दै सर्वोच्चले सो रिटलाई दरपीठ गरेको हो ।