अन्तराष्ट्रिय
भारतमा घट्यो कोरोना, २४ घण्टामा १५ हजार थपिए

भारतमा कोरोना संक्रमण दर निकै तल झरेको छ ।
पछिल्लो २४ घण्टामा १५ हजार ४८७ जनामा मात्रै संक्रमण पुष्टि भएको छ ।

अहिले भारतमा संक्रिय संक्रमितको संख्या २ लाख १२ हजारमा झरेको छ ।