खेल संसार

टी-ट्वान्टी वरीयतामा दिपेन्द्रलाई सफलता

Patanjali Nepal
Sweet Mart Food

आईसीसी टी-ट्वान्टी वरीयतामा नेपालका दिपेन्द्र सिंह ऐरीले ठूलो सफलता पाएका छन्। आईसीसीले टी-ट्वान्टी ब्याटिङतर्फको वरीयता सार्वजनिक गरेको हो।

मंगलबार सार्वजनिक वरीयता अनुसार दिपेन्द्र ५२ औं स्थानमा रहेका छन्। ओमानमा सम्पन्न चारदेशीय सिरिजपछि आईसीसीले वरीयता सार्वजनिक गरेको हो।

वरीयताको सय खेलाडीमा नेपालका कुशल भुर्तेल ६५ औं स्थानमा छन्। बलिङतर्फ भने कप्तान सन्दीप लामिछाने ६३ औं स्थानमा रहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button