यस्तो पनि

प्रयांक गर्दा प्रतिप्रयांक, प्रेमिका परिन् चकित

एक केटा जब कुनै केटीको प्रेममा हुन्छ, तब उसले आफ्नी प्रेमिकाको हरेक चाहना पुरा गर्न तयार रहन्छ । कैयौँ पटक दुवै बिच भएको मतभेद पनि प्रेममा बिस्तारै समाधान हुँदै जान्छ ।

Patanjali Nepal
Sweet Mart Food

तर एउटा घटनामा भने उल्टो भएको छ । एक युवतीले आफ्नो प्रेमीसँग प्रयांक गरिन् तर उनीमाथि समेत प्रयांक भयो । जो युवतीले पछि मात्र थाहा पाइन् ।

ती युवतीले आफ्नो प्रेमीलाई प्रयांक गर्न एउटा ब्रेकअप म्यासेज पठाइन् । उनले प्रेमीलाई Gotta Go My Own Way बोलको ब्रेकअप गीतको केही लाइन पठाइन् । म्यासेज पाउना साथ प्रेमी हतारीदैं ट्याक्सी लिएर प्रेमिका भेट्न हिँडे ।

उनले प्रेमिकालाई के भयो, अनि यसको अर्थ के हो भनेर सोधे । तर उनकी प्रेमिकाले प्रेमीलाई प्रयांक गर्दै ब्रेकअपको अर्को म्यासेज पठाइन् । यस पटकको म्यासेजमा प्रेमीले दिएको म्यासेजका कारण प्रेमिका चकित परिन् ।

ती युवकले प्रेमिकाको म्यासेजको रिप्लाइमा ती अर्की केटीले तिमिलाई मैले धोका दिएको बारे सबै बताइन् ? भनेर पठाए । जसै प्रेमीको म्यासेज आयो प्रेमिका छक्क परिन् ।

उनले आफूमाथि धोका भइरहेको छ भन्ने सोचिन् । तर जसै प्रेमीले कस्तो लाग्यो मेरो रिर्वस प्रयांक भनेर म्यासेज पठाएपछि मात्र ती प्रेमिकाले असलियत थाहा पाइन् । सामाजिक सञ्जालमा प्रयांकको यो खबर अहिले निकै भाइरल बनेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button