भन्सार एजेन्टको लिखित परीक्षा आउँदो फागुन २८ गते हुने भएको छ ।
कोभिड–१९ का कारण यसअघि स्थगित परीक्षा सञ्चालन गर्न लागिएको भन्सार विभागले जनाएको छ । परीक्षा केन्द्र पछि प्रकाशन गरिने विभागले जानकारी दिएको छ ।

हेर्नुहोस् सूचना :