अर्थमुख्य खबर

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ : कुनमा कति पुग्यो मूल्य ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको पुनः भाउ बढाएको छ। मंगलबार रातिदेखि १२ बजेबाट लागू हुनेगरि निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको भाउ बढाएको हो।

Patanjali Nepal
SweetMart Nepal

समायोजित मूल्य अनुसार अब पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ बढेर १४२ कायम भएको छ। त्यस्तै डिजेल र मट्टीतेलमा पनि ३ रुपैयाँ बढेको छ। समायोजित मूल्य प्रतिलिटर १२५ रुपैयाँ कायम भएको ।

त्यस्तै आन्तरिक हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँले भाउ बृद्धि गरेर ११६ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय हवाइ इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर सयले बृद्धि गरेर एक हजार ९५ कायम भएको छ।

एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button