देशमुख्य खबर

जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्ने सत्ता गठबन्धनको निर्णय

Thrill Factory
Rungta Group

सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव गराउन सरकारलाई सुझाव दिएको छ ।

आज बालुवाटारमा बसेको गठबन्धनको दोश्रो बैठकले जेठ महिनाभित्र स्थानीय चुनाव गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तय गर्नेछ । यता, नेकपा एमालेले भने वैशाखमै चुनाव गर्न दबाब दिने उद्देश्यले कार्यक्रम घोषणाको तयारी गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button