खेल संसार

इरान विश्वकपका लागि छनोट

फिफा फुटबल विश्वकपका लागि इरानले आफ्नो स्थान पक्का गरेको छ ।

चिरप्रतिद्धन्दी इराकलाई १–० ले पराजित गर्दै इरान विश्वकप २०२२ मा छनौट भएको हो। इरानको जितमा मेधी तारेमीले ४८ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।

इरानले समूह ‘ए’ मा सात खेलबाट १९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button