अन्तराष्ट्रिय

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ४८ हजार संक्रमित थपिए

यससँगै भारतमा कुल संक्रमितको संख्या ४ करोड ६ लाख २० हजार नाघेको छ ।

यही अवधिमा ६२७ जना संक्रमितको मृत्यु भएको छ । यसँगै त्यहाँ मृत्यु हुनेको संख्या ४९ लाख २ हजार ३५६ पुगेको छ ।

त्यहाँ हालसम्म ३ करोड ७६ लाख ७७ हजार जना संक्रमणमुक्त भइसकेका छन् । अहिले सक्रिय संक्रमितको संख्या २४ लाख ५० हजारमाथि पुगेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button