No Image Headlineखबर फटाफटदेश
कोरोना संक्रमण बढेपछि लोक सेवाले पनि रोक्यो परीक्षा (सूचनासहित)

कोरोना संक्रमण बढेपछि लोक सेवा आयोगले लिखित परीक्षाहरु स्थगित गरेको छ ।
आयोगको आज बसेको बैठकले माघ ११ देखिका लिखित परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए ।

