No Image Headlineखबर फटाफटदेश

कोरोना संक्रमण बढेपछि लोक सेवाले पनि रोक्यो परीक्षा (सूचनासहित)

Patanjali Nepal
Sweet Mart Food

कोरोना संक्रमण बढेपछि लोक सेवा आयोगले लिखित परीक्षाहरु स्थगित गरेको छ ।

आयोगको आज बसेको बैठकले माघ ११ देखिका लिखित परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए ।

माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो । संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए । ती परीक्षाहरु हाललाई स्थगित भएका  छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button