खबर फटाफटदेश

घट्यो कोरोना परीक्षणको शुल्क,अब कति तिर्नु पर्छ ?

सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षणको शुल्क ८०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क १ हजार रुपैयाँ थियो ।

यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर परीक्षणको शुल्क १ हजार ५०० रुपैयाँ तोकिएको छ । यसअघि निजी प्रयोगशालाहरुले उक्त शुल्क २ हजार रुपैयाँ लिदै आएका थिए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button