खबर फटाफटदेश

प्रदेश नं १ र मधेस प्रदेशमा आंशिक बदली, धेरै स्थानमा हुस्सु र कुहिरो

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जसका कारण प्रदेश नं १ र मधेस प्रदेशलगायत पहाडी भू-भागहरुमा आंशिक बदली भएको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले मंगलबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै तराईका धेरै स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको जनाएको छ।

आगामी २४ घण्टामा देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहको जनाएको छ।

अझै बढ्ने क्रममा रहेको चिसोबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button