अन्तराष्ट्रिय

भारतमा थपिए दुई लाख २२ हजार संक्रमित

Thrill Factory
Rungta Group

भारतमा पछिल्लो २४ घण्टामा दुई लाख २२ हजार ५७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा एक लाख ४१ हजार ४११ जना संक्रमणमुक्त भएका छन् भने ३०२ जना संक्रमितको मृत्यु भएको छ ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या १७ लाख ३७ हजारभन्दा बढी पुगेको छ ।

८ हजार ३१८ जना गम्भीर अवस्थामा रहेको जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button