अन्तराष्ट्रिय

भारतमा २ लाख ६७ हजार संक्रमित थप

Thrill Factory
Rungta Group

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार ३४५ जना कोरोना संक्रमित थपिएका छन् ।

यही अवधिमा एक लाख १३ हजार ४०७ जना संक्रमणमुक्त भएका छन् भने ४३० संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ६८ लाख ५० हजार नजिक पुगेको छ । तीमध्ये ३ करोड ५० लाख नजिक निको भइसकेको छन् भने मृतकको संख्या ४ लाख ८५ हजारको मृत्यु भइसकेको छ ।

अहिले त्यहाँ सकृय संक्रमितको संख्या १४ लाख २५ हजारभन्दा बढी पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button