खेल संसार

टोटेनहम चौंथो चरणमा

एफए कप फुटबलमा टोटेनहमले मोरकाम्बे एफसीलाई पराजित गरेको छ।

आइतबार राति भएको खेलमा एफसीलाई ३-१ ले हराउँदै टोटेनहम चौंथो चरणमा प्रवेश गरेको छ ।

खेलको ३३ औं मिनेटमा एन्थोनीले गोल गर्दै मोरकाम्बेलाई अग्रता दिलाएका थिए ।

पछि एक गोलको अग्रता उल्टाएर टोटेनहमले जित निकाल्यो । ह्यारी विंक्स, लुकास मौरा र ह्यारी केनले एक-एक गोल गरेका थिए।

अर्को खेलमा उल्भ्सले शेफिल्डलाई ३-० ले हराएर चौंथो चरणमा स्थान बनाएको छ ।

वेस्ट ह्यामले लिड्स युनाईटेडलाई २-० ले हराएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button