अन्तराष्ट्रिय

भारतमा एक लाख ४७ हजार जना कोरोना संक्रमित थपिए

भारतमा आज पनि झण्डै डेढ लाख कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा एक लाख ४७ हजार ८१४ जनामा संक्रमण पाइएको हो । अघिल्लो दिन एक लाख ४१ हजार ३७४ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो एक दिनमा २४ हजार १८९ जना निको भएका छन् ।

भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख नजिक पुगेको छ ।

त्यहाँ अहिले गम्भीर विरामीको संख्या ९ हजारको हाराहारीमा छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button