अन्तराष्ट्रिय

भारतमा एक दिनमा २८ हजार जनामा कोरोना पुष्टि

भारतमा थप २८ हजार जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमण पष्टि भएको हो ।

यससँगै त्यहाँ कोरोनाका कुल संक्रमितको संख्या ३ करोड ४९ लाख १७ हजार ५९० जना पुगेको छ ।

तीमध्ये हालसम्म ३ करोड ४२ लाख ८४ हजार ५६१ जना निको भएका छन् भने ४ लाख ८१ हजार ७७० जनाको मृत्यु भइसकेको छ ।

अहिले सक्रिय संक्रमितको संख्या एक लाख ५० हजारको हाराहारीमा छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button