अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ८० हजार

Thrill Factory
Rungta Group

भारतमा गत २४ घण्टामा ५ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओर्ल्डोमिटरको विवरणअनुसार यही अवधिमा ७ हजार १४१ जना कोरोनामुक्त भएका छन् भने २१ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ८१ हजार ७७८ जना रहेको छ ।

त्यहाँ हालसम्म कोरोनाको कूल संक्रमितको संख्या ३ करोड ४८ लाखको हाराहारीमा छ । तीमध्ये ३ करोड ४२ लाख ३७ हजार ४९५ जना निको भइसकेका छन् भने ४ लाख ८० हजार १८ जनाको मृत्यु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button