खेल संसार

रियल मड्रिड विजयी

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिड विजयी भएको छ ।

गएराती भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई २–१ गोल अन्तरले हराउँदै विजयी भएको हो ।

रियललाई जिताउन करिम बेन्जेमाले दुवै गोल गरे । एथ्लेटिकका लागि ओइहान सेन्सटले एक गोल फर्काए । जितसँगै शीर्ष स्थानको रियलको १९ खेलबाट ४६ अंक भएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button