No Image Headlineखबर फटाफटदेश

आदिवासी जनजातितर्फ सहमहामन्त्रीमा भीष्मराज आङ्दम्बेको जित

नेपाली कांग्रेसको सहमहामन्त्रीमा भीष्मराज आङ्दम्बे विजयी भएका छन् । विहीबार राति सम्पन्न मतगणनामा देउवा प्यानलका उनले कोइराला प्यानलका उम्मेदवार विकास लामालाई पराजित गरेका हुन् ।

आङ्दम्बेले २७११ मत पाए भने विकास लामाले १९१३ मत पाएका छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button