अन्तराष्ट्रिय

जम्मु-कश्मीरमा मुठभेड, दुई अज्ञात आतंकवादी मारिए

भारत र पाकिस्तानको विवादित क्षेत्र जम्मु र कश्मीरको कुलगाम जिल्लाको रेडवानी क्षेत्रमा मुठभेड भएको छ ।

बुधबार राति सुरक्षा बल र आतंककारीहरू बीच मुठभेड हुँदा दुई अज्ञात आतंकवादी मारिएको प्रहरीले जनाएको छ।

हाल सुरक्षा अपरेसन चलिरहेको र घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button