No Image Headlineदेश

पुनः गणनाको माग गर्दै गच्छदारले दिए निवेदन

Thrill Factory
Rungta Group

नेपाली कांग्रेसको उपसभापतिमा झिनो मतले पराजित भएपछि विजयकुमार गच्छदारले पुन: मतदानका लागि आग्रह गरेका छन्।

बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार २ मतले हारेपछि संस्थापन समूहका गच्छदारले पुनः गणनाको माग गर्दै निर्वाचन समितिमा निवेदन दिएका छन्।

शेखर कोइराला प्यानलका धनराज गुरुङले १९०८ मत ल्याएर विजयी हुँदा गच्छदारले १९०६ मत पाएका थिए।

अर्को उपसभापतिमा संस्थापन पक्षकै पूर्णबहादुर खड्का विजयी भइसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button