खेल संसार

बायर्नले स्टुटगार्टलाई ५-० ले हरायो

Thrill Factory
Rungta Group

बायर्न म्युनिखले स्टुटगार्टलाई ५-० गोल अन्तरले हराएको छ ।

जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा बायर्नले स्टुटगार्टलाई फराकिलो जित निकालेको हो ।

बायर्नको जितमा सर्जी जिनाब्रीले ह्याट्रिक गर्दा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे ।

यस जितसँगै बायर्नले १६ खेलमा ४० अंक जोडेर शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको छ ।

स्टुटगार्ट १७ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button