खबर फटाफटदेश

कांग्रेस केन्द्रीय सदस्यमा शान्ति कार्कीको उम्मेदवारी

Thrill Factory
Rungta Group

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा ९१ वर्षीया शान्ति कार्कीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन्।

वीरगञ्ज महानगरको उपप्रमुखसमेत रहेकी ९१ बर्षीय कार्कीले महिला खुला केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएकी हुन् ।

उनी पर्साबाट नेपाली कांग्रेस पार्टीमा राजनीतिमा सक्रिय छिन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button