कला/साहित्य

पुजा बनिन् आकाशको ‘झुम्कावाली’

Thrill Factory
Rungta Group

गायक मिलन अर्याल र गायिका मेलिना राइको स्वर, सुजन रेग्मीको शब्द तथा मिलनकै संगीत रहेको गीत ‘झुम्कावाली’ सार्वजनिक भएको छ ।

गीतका गायक अर्याल र गीतकार रेग्मी दुवै पेशाले इन्जिनियर हुन् । गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा फिचर्ड छन् ।

निकेश खड्का निर्देशित भिडियोमा सुबोल थापाको कोरियोेग्राफी, बुद्ध थापाको छायांकन, विकास धमलाको सम्पादन छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button