No Image Headlineदेश

कांग्रेस महाधिवेशनका लागि ४३१९ प्रतिनिधि छनोट

Thrill Factory
Rungta Group

नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि ४ हजार ३१९ प्रतिनिधि छनोट भएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार देशभरबाट ती प्रतिनिधि चयन भएका हुन् ।

कांग्रेसको केही जिल्लामा अझौ अधिवेशन हुन बाँकी छ । सर्लाहीका प्रतिनिधिको नाम पनि यसमा समेटिएको छैन ।

अन्तिम सूची भने मंसिर २४ गते विहान १० बजे प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button